04 Jun 2018

News about National ICT Scholarships Awards 2075

क्यानद्वारा प्राविधिक शिक्षामा ४९ जनालाई छात्रावृत्तिको घोषणा

कम्प्युटर एशोसियसनको छात्रबृति कार्यक्रम, यस बर्ष ४९ विद्यार्थीहरुलाई छात्रबृद्धि

प्राविधिक शिक्षामा छात्रबृत्ति आह्वान – क्यान र एल बी ई एफद्धारा सम्झौता पत्रमा हस्ताक्षर

क्यान महासंघ र लर्ड बुद्ध एजुकेशनको सहकार्यमा ४९ बिद्यार्थीलाइ बि .एस. सी आइटी पढ्न छात्रवृत्ति प्रदान गरिने

​Federation of Computer Association of Nepal (CAN ) along with LBEF introduced National ICT Scholarship 2075

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आइरहेको कम्प्युटर एसोसियसन नेपालले प्राविधि शिक्षातर्फ चालू शैक्षिक सत्रदेखि छात्रवृत्तिको व्यवस्था गरेको छ। राष्ट्रभित्र सूचना प्रविधिसम्बन्धी कलेजहरुको सहयोगमा गरिब, जेहेन्दार, विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न लागिएको हो।

करिब २ करोडको छात्रवृत्ति दिन लर्ड बुद्ध र क्यानबीच सम्झौता ………

लर्डबुद्ध एजुकेशनले सातै प्रदेशका ४९ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्ने……

National ICT Scholarship 2075 ……

प्राविधिक शिक्षामा क्यानको छात्रवृत्ति……

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान)ले प्राविधिक शिक्षा तर्फ यस बर्षदेखि छात्रवृत्तिको शुरुवात गरेको छ। सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा गरीव, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रबृत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ। क्यानका अनुसार यो वर्ष मैतीदेविमा रहेको सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा ४९ विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिने छ।

‘नेसनल आईसीटी स्कलरसिप– २०७५’ नाम दिई देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रबृति र बांकी ४२ जनालाई आंसिक छात्रबृति प्रदान गरीने छ। ग्रामिण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरीकमा यसको पहुँच पुर्याउनमा यस कार्यले टेवा पुग्ने विश्वास लिईएको छ। छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी सोमबार क्यान महासंघका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एजुकेशन फाउण्डसनका तर्फबाट फाउन्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरी जानकारी गराउने उद्देश्यले यो कार्यक्रको आयोजना गरिएको हो।

National ICT Education Scholarship 2075 Announced

क्यान र एलबिइएफ क्याम्पसले देशका सातै प्रदेशबाट प्राविधिक शिक्षामा छात्रवृत्तिका लागि आवेदन खुल्ला गरेका छन्।

National ICT Scholarship Application Deadline: 2018-07-24

National ICT Education Scholarship 2075 Announced

क्यान र लर्ड बुद्दको सहकार्यमा ४९ जना विद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गर्ने

क्यानको घोषणा : कर्णालीका विद्यार्थीलाई छात्रवृत्ति

छात्रवृत्तिबारे जानकारी गराउन कर्णाली पुग्यो क्यान महासंघ

क्यान नेसनल आईसीटीले यस बर्षदेखि गर्यो छात्रबृतिको शुरुवात

कर्णालीबाट सात जनाले निःशुल्क आइटी पढ्न पाउने
 

In Print Media

[vc_row][vc_column width=”1/4″][vc_single_image image=”5100″ onclick=”link_image”][/vc_column][vc_column width=”1/4″][vc_single_image image=”5099″ onclick=”link_image”][/vc_column][vc_column width=”1/4″][vc_single_image image=”5098″ onclick=”link_image”][/vc_column][vc_column width=”1/4″][vc_single_image image=”5096″ onclick=”link_image”][/vc_column][/vc_row][vc_row][vc_column width=”1/4″][vc_single_image image=”5097″ onclick=”link_image”][/vc_column][vc_column width=”1/4″][vc_single_image image=”5095″ onclick=”link_image”][/vc_column][vc_column width=”1/4″][vc_single_image image=”5094″ onclick=”link_image”][/vc_column][vc_column width=”1/4″][vc_single_image image=”5093″ onclick=”link_image”][/vc_column][/vc_row][vc_row][vc_column width=”1/4″][vc_single_image image=”5129″ onclick=”link_image”][/vc_column][vc_column width=”1/4″][/vc_column][vc_column width=”1/4″][/vc_column][vc_column width=”1/4″][/vc_column][/vc_row]

Electronic Media

[vc_row full_width=”stretch_row” css=”.vc_custom_1486641078037{margin-top: 0px !important;margin-bottom: 0px !important;padding-top: 100px !important;padding-bottom: 100px !important;background-image: url(http://demo.themeum.com/wordpress/educon/wp-content/uploads/2017/02/blog-banner.png?id=1415) !important;background-position: center !important;background-repeat: no-repeat !important;background-size: cover !important;}”][vc_column]

Kendrabindu TV

लर्डबुद्धले दियो, २ करोडको छात्रबृत्ति

[/vc_column][/vc_row]
[vc_row full_width=”stretch_row” css=”.vc_custom_1486641078037{margin-top: 0px !important;margin-bottom: 0px !important;padding-top: 100px !important;padding-bottom: 100px !important;background-image: url(http://www.lbef.org/wp-content/uploads/2018/06/mask1.png) !important;background-position: center !important;background-repeat: no-repeat !important;background-size: cover !important;}”][vc_column]

SAUJANYA TELEVISION

LBEF CAN PRESS MEET

[/vc_column][/vc_row]
[vc_row full_width=”stretch_row” css=”.vc_custom_1528301398659{margin-top: 0px !important;margin-bottom: 0px !important;padding-top: 100px !important;padding-bottom: 100px !important;background-image: url(http://www.lbef.org/wp-content/uploads/2018/06/mask1.png?id=5140) !important;background-position: center !important;background-repeat: no-repeat !important;background-size: cover !important;}”][vc_column]

Aarthik News

करिब २ करोडको छात्रवृत्ति दिन लर्ड बुद्ध र क्यानबीच सम्झौता

[/vc_column][/vc_row]